Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भेट्दै

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भेट्दै

  • सोमवार, भाद्र १३ २०७९

  • 512
    SHARES

  • प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भेट्दै

    काठमाडौं। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दै हुनुहुन्छ ।

    भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाँदै हुनुहुन्छ ।

    ‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर भर्खरै आयो,’ कांग्रेसका एक पदाधिकारीले भनेका छन्,‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं ।’

    उहाँले भेटको एजेण्डाका बारेमा भने आफूहरुलाई केही जानकारी नदिइएको बताउनुभयो। 

    नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ ।

     


    सोमवार, भाद्र १३ २०७९०१:२१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij