Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित

  • आइतवार, भाद्र ५ २०७९

  • 394
    SHARES

  • प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण भोलि दिउँसो १ बजे बस्ने गरी स्थगीत भएको हो । 

    नेपाली कांग्रेसको आग्रहमा आजको बैठक स्थगित गरिएको हो ।

    प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । नेता गिरिको गएराति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ ।


    आइतवार, भाद्र ५ २०७९११:१६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij