Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

आजै अन्त्येष्टि गरिने
  • आइतवार, भाद्र ५ २०७९

  • 372
    SHARES

  • काठमाडौं । दिवंगत काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर आइतबार बिहान ११ देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । शनिबार काँग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।

    बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले विज्ञप्ति निकालेर  गिरिको निधनबाट स्तब्ध मर्माहत भएको जनाएको छ । उहाँले कांग्रेसको सङ्गठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान सधैँ स्मरणीय रहेने विज्ञप्तिमा भनिएको छ ।

    गिरिको शनिबार राति ९ः ३६ मा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

     

    congress_1wASklBCWy.jpg


    आइतवार, भाद्र ५ २०७९०६:५४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij