Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

डा. भीम रावलले सुनाए संसदमा कविता

डा. भीम रावलले सुनाए संसदमा कविता

  • बिहिवार, भाद्र २ २०७९

  • 609
    SHARES

  • डा. भीम रावलले सुनाए संसदमा कविता

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाउनुभएको छ ।

    उहाँले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि सुनाएको कविता यस्तो छ ः


    देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ

    नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।


    नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताउनुभयो।

    राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलले बताउनुभयो ।


    बिहिवार, भाद्र २ २०७९०३:११:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij