Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने सुमन सायमीको घोषणा

काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने सुमन सायमीको घोषणा

  • बिहिवार, भाद्र २ २०७९

  • 366
    SHARES

  • काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने सुमन सायमीको घोषणा

    काठमाडौं । अभियन्ता सुमन सायमीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    गत ३० बैशाखमा सम्पन्न स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सायमीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

    राष्ट्रका लागि आफ्नो उम्मेदवारी रहेको सायमीले बताउनुभयो ।


    बिहिवार, भाद्र २ २०७९०८:२८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij