Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गरिने

आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गरिने

  • बुधवार, भाद्र १ २०७९

  • 313
    SHARES

  • आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गरिने

    काठमाडौं । निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ ।

    आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई निर्वाचन आयोगले दर्ताको निवेदन दिन हिजोसम्मको समय दिएको थियो ।

    आजदेखि भने दलको निवेदनमा आयोगले जाँचबुझ गर्न लागेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हिजो अबेरसम्ममा ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् । अब दलहरूले बुझाएका कागजातबारे अध्ययन गरेर दलहरूलाई दर्ताको लागि आयोगमा पेस गर्ने काम सुरु हुने उहाँले बताउनुभयो ।


    बुधवार, भाद्र १ २०७९०९:२०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij