Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा

धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा

  • आइतवार, श्रावण २९ २०७९

  • 1.1K
    SHARES

  • धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा
    काठमाडौं । धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुग्नुभएको छ । उहाँ आइतबार(आज) बिहान काठमाडौं आइपुग्नुभएको हो । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आउनुभएको हो ।
     
    साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’


    आइतवार, श्रावण २९ २०७९०४:१४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij