Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

देउवाले न्यायोचित व्यवहार नगरे ४० प्लस दाबी गर्ने शेखर पक्षको चेतावनी

देउवाले न्यायोचित व्यवहार नगरे ४० प्लस दाबी गर्ने शेखर पक्षको चेतावनी

  • शनिवार, श्रावण २८ २०७९

  • 589
    SHARES

  • देउवाले न्यायोचित व्यवहार नगरे ४० प्लस दाबी गर्ने शेखर पक्षको चेतावनी
    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरू आज छलफल गरेका छन् । 
     
    उनीहरूले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।
     
    छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको बताउनुभयो ।
     
    न्यायोचित निर्णय नहुने भए भागवण्डामा जानुपर्ने उहाँले बताउनुभयो । न्यायोचित निर्णय नगरे ४० प्लस दाबी गर्ने घिमिरेले बताउनुभयो । सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद नआउने समेत उहाँले बताउनुभयो । अब अस्तित्वको लडाइ लड्नुपर्ने उहाँको तर्क छ । 
     


    शनिवार, श्रावण २८ २०७९०५:०७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij