Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दै

संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दै

  • सोमवार, श्रावण २३ २०७९

  • 486
    SHARES

  • संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ। विकास तथा प्रविधि समिति र महिला तथा सामाजिक समितिको बैठक बस्न थालेको हो।

    विकास तथा प्रविधि समितिको बैठकमा नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान अवस्थाको सम्बन्धमा छलफल हुनेछ।

    छलफलका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवहरुलाई बोलाइएको छ। यस्तै, महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र आगामी आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल हुनेछ।


    सोमवार, श्रावण २३ २०७९०९:२७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij