Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

  • शनिवार, श्रावण २१ २०७९

  • 546
    SHARES

  • माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

    काठमाडौं । नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाउनुभएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाउनुभएको हो ।

    श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनुहुने छ ।


    शनिवार, श्रावण २१ २०७९१०:५४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij