Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

महँगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

महँगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

  • सोमवार, श्रावण १६ २०७९

  • 863
    SHARES

  • महँगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन
    काठमाडौं । एमालेले काठमाडौंको वसन्तपुरमा महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।
     
    सोमबार एमाले कार्यकर्ताहरूले वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।
     
    प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्दै नारा लगाएका थिए ।


    सोमवार, श्रावण १६ २०७९०३:१३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij