Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्रीको जवाफ आयो, धन्यवाद ! अब पत्रको प्रतिलिपी चाहियो : रावल (भिडियोसहित)

परराष्ट्रमन्त्रीको जवाफ आयो, धन्यवाद ! अब पत्रको प्रतिलिपी चाहियो : रावल (भिडियोसहित)

  • शुक्रवार, श्रावण १३ २०७९

  • 1.7K
    SHARES

  • परराष्ट्रमन्त्रीको जवाफ आयो, धन्यवाद ! अब पत्रको प्रतिलिपी चाहियो : रावल (भिडियोसहित)

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एसपीपीका विषयमा सरकारले गरेको निर्णयसहितको पत्र अमेरिकालाई पठाएको प्रतिलिपी सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै डा. रावलले परराष्ट्र मन्त्री डा. नारायण खड्काले संसदमा आएर जवाफ दिनु सकारात्मक भएको बताउँदै अब पत्रको प्रतिलिपी सार्वजनिक गरी सबै भ्रम चिर्न आग्रह गर्नुभएको हो । यसअघि १५ मिनेट बढी संसदको रोष्टम होल्ड गरेको स्मरण गर्दै रावलले एसपीपी पत्रबारे सबै जनताले बुझ्न पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    डा. रावलले शुक्रबारको प्रनिनिधिसभा बैठकमा मन्त्री खड्काले जवाफ दिएपछि जनताको जित भएको तर्क गर्नुभयो । पत्र सार्वजनिक गर्न आनाकानी भइरहेको बताउँदै उहाँले पत्रमा गलत विषय प्रवेश गरेको छ की भन्ने आशंका पनि रहेको स्पष्ट पार्नुभयो ।

    भिडियो हेर्नुहोस् :

     


    शुक्रवार, श्रावण १३ २०७९०६:०८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij