Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

लूको राजनीतिक भेटवार्ता आज, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्दै

लूको राजनीतिक भेटवार्ता आज, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्दै

  • शुक्रवार, श्रावण १३ २०७९

  • 699
    SHARES

  • लूको राजनीतिक भेटवार्ता आज, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्दै

    काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज राजनीतिक भेटवार्ता गर्नुहुने भएको छ ।

    उहाँले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिका छ।

    यसअघि हिजो साँझ लूले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्नुभएको थियो । लुले हिजो नै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गर्नुभएको छ ।
    साथै लूले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र एसपीपीबारे नेपालको धारणा पनि बुझ्ने बताइएको छ ।

     


    शुक्रवार, श्रावण १३ २०७९०७:३९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij