Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सहायकमन्त्री डोनाल्ड लू काठमाडौंमा

अमेरिकी सहायकमन्त्री डोनाल्ड लू काठमाडौंमा

  • बिहिवार, श्रावण १२ २०७९

  • 441
    SHARES

  • अमेरिकी सहायकमन्त्री डोनाल्ड लू काठमाडौंमा
    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।
     
    दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।
     
    नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ ।
     
    नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।


    बिहिवार, श्रावण १२ २०७९०४:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij