Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

२२४ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

२२४ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

  • मंगलवार, श्रावण १० २०७९

  • 861
    SHARES

  • २२४ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)
    काठमाडौं । न्याय परिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार(आज) बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशहरूको सरुवा गरेको हो ।
     
    कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरूको सरुवा गरेको हो । त्यस्तै परिषद्ले जिल्ला न्यायाधीशका लागि आवेदन आव्हान गरेकोमा ६३ जनालाई प्रारम्भिक छनोट पनि गरेको छ । 
     
    २०० जनाले दिएको आवेदनमा उनीहरूलाई छनोट गरिएको हो । त्यस्तै परिषद्ले उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन माग गर्ने निर्णय पनि गरेको छ ।


    मंगलवार, श्रावण १० २०७९०६:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij