Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

  • मंगलवार, श्रावण १० २०७९

  • 339
    SHARES

  • प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको छ ।

    आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, तथ्यांक विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक छलफलका लागि प्रस्तुत् गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    यी विधेयक आजै पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेकोे छ ।


    मंगलवार, श्रावण १० २०७९०८:०७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij