Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–बामदेव भेट, उहाँनै आफ्नो नेता भएको दाबी

प्रचण्ड–बामदेव भेट, उहाँनै आफ्नो नेता भएको दाबी

  • सोमवार, श्रावण ९ २०७९

  • 905
    SHARES

  • प्रचण्ड–बामदेव भेट, उहाँनै आफ्नो नेता भएको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उहाँसँगै कुरा गर्न आग्रह गर्नुभयो ।


    सोमवार, श्रावण ९ २०७९०५:४४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij