काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा युवाहरूको आवाज बुलन्द हुन थालेको बताउनुभएको छ।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा उहाँले काठमाडौं धरानबाट युवाको आवाज बुलन्द हुन थालेको बताउनुभएको छ ।
सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको भन्दै संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताउनुभयो ।