Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी, शिव लम्सालको अग्रता कायम, कस्को कति ?

प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी, शिव लम्सालको अग्रता कायम, कस्को कति ?

  • आइतवार, श्रावण ८ २०७९

  • 594
    SHARES

  • प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी, शिव लम्सालको अग्रता कायम, कस्को कति ?

    काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना सुरू भएको छ ।

    हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार बिहानबाट सुरू भएको हो । ६०० मतगणना सम्पन्न हुँदा अध्यक्षमा शेखर कोइराला समूहका शिव लम्सालले अग्रता बनाउनु भएको छ । उहाँले ३१६ मत पाउनु हुँदा शेरबहादुर देउवा समूहकी अनिता बिन्दुले २७१ मत पाउनु भएको छ ।

    अहिलेसम्म पदाधिकारीमा कसले कति मत पाए, हेर्नुहोस् :

    १. अध्यक्ष:
    अनिता बिन्दु : २७१
    शिव लम्साल : ३१६

    २. बरिष्ठ उपाध्यक्ष:
    प्रेम केसी : २९५
    सराेज अधिकारी: २८७

    ३. उपाध्यक्ष
    नकुल अर्याल: ३३२
    भिष्मराज ओझा: २८०
    राममणी दाहाल: २५०
    शेखर रेग्मी : १८१

    ४. उपाध्यक्ष (महिला)
    कल्पना शर्मा: २७९
    सलाेजा दाहाल: ३१६

    ५. उपाध्यक्ष (प्रदेश नं १)
    डिल्लीराम खतिवडा: २४७
    लवदेव ढुंगाना: १२०
    हेमराज दाहाल: १९४

    ६. उपाध्यक्ष ( मधेश प्रदेश)
    अनिल कर्ण: ४४
    राेशनकुमार न्याैपाने: २७३

    ७.उपाध्यक्ष (बागमती प्रदेश)
    गिरिजा प्रसाद अधिकारी: २९१
    डा. मुरारी अधिकारी : २८५

    ८. उपाध्यक्ष (गण्डकी प्रदेश)
    ओमकार आचार्य: २७४
    ऋषिकान्त पाैडेल: २८६

    ९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
    जनार्दन घिमिरे: २६५
    माधव प्रसाद अर्याल: ३०१

    १०. उपाध्यक्ष (कर्णाली प्रदेश)
    भानुभक्त खड्का: २६९
    राजेन्द्र कार्की : २९२

    ११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
    प्रेम चुनारा: २४५
    मीन वम: ८१
    मुकुन्द भण्डारी : २३२

    १२. उपाध्यक्ष (उपत्यका)
    जीवन भण्डारी: ३५९
    निरज खतिवडा: २१२

    १३. महासचिव
    जगन्नाथ दुलाल: १८३
    दिलिप पाैडेल: ४०१

    १४. उपमहासचिव खुला
    कमल पन्त: २५७
    केशव सावद: २४०
    युवराज गाैतम: ३२०
    रविन्द्र सुवेदी: २३९
    बिष्णु खड्का: २२६
    सन्ताेष रेग्मी: २३५

    १५. उपमहासचिव (महिला)
    कुसुम सेन्चुरी: २२२
    जानुका बराल: २३७
    दिलिपाश्री अधिकारी: २९४
    सुलाेचना गाैतम: २९४

    १६. उप महासचिव (समावेशी)
    अभयकुमार राई: ३०७
    पवन श्रेष्ठ: २४६

    १७. सचिव (खुला)
    केदार दाहाल: २८६
    खगेन्द्र घिमिरे: २१५
    खगेन्द्र भण्डारीः २९२
    गुरुप्रसाद गाैतम: २४९
    तिर्थराज बस्नेत: २४८
    भुवन शर्मा: २९५
    लाेकेन्द्र भट्ट: २३३
    विजय रेग्मी: २४०

    १८. सचिव (महिला)
    पुष्पा शर्मा: २७६
    माला पालुङ्वा लिम्बू: २७०
    मेनुका ढुंगानाः ३४४
    रेजिना गाैतमः ३००
    राेजि ढकाल पराजुली: २८३

    १९. सचिव (आदिवासि/जनजाती)
    लालकुमार माेक्तानः ३३८
    सुशील थकालीः २१२

    २०. सचिव (मधेशी)
    अजित तिवारीः २८६
    ओमप्रकाश साहः २५७

    २१. सचिव ( दलित)
    राजन रुचालः २८३
    सन्ताेष गन्धर्वः २८३

    २२. सचिव (पिछडिएकाे क्षेत्र)
    एलपी देवकाेटा: २९३
    दयाराम पण्डितः २८१

    २३. सचिव (खस आर्य)
    टेकराज जाेशीः २७५
    युवराज रेग्मी: २८०

    २४. सचिव (रेडियो माध्यम)
    डम्बरबहादुर वम: २३९
    नरहरी सापकाेटाः ३१८

    २५. सचिव (छापा माध्यम)
    राधा खनालः ३३१
    श्याम प्रसाद खतिवडाः २२८

    २६. काेषाध्यक्ष
    माधव धितालः २९८
    रमेश वाग्लेः २७६


    आइतवार, श्रावण ८ २०७९११:२९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij