Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

  • बिहिवार, श्रावण ५ २०७९

  • 425
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्दै छ। दिउँसो १ बजेका लागि बोलाइएको छ। बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसद्‌मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसद्‌मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्‌का महासचिव डा. भरतराज गौतमले बताउनुभयो ।

     

    saryasuchi-4-51658364482.jpg

     


    बिहिवार, श्रावण ५ २०७९०६:५०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij