Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ दलले नै गर्‍यो कर्णाली प्रदेश सभा बहिस्कार

सत्तारुढ दलले नै गर्‍यो कर्णाली प्रदेश सभा बहिस्कार

  • मंगलवार, श्रावण ३ २०७९

  • 401
    SHARES

  • सत्तारुढ दलले नै गर्‍यो कर्णाली प्रदेश सभा बहिस्कार
    काठमाडौं। कर्णाली प्रदेश सभाको बैठक सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नै बहिस्कार गरेको छ ।
     
    सरकारले आफूहरूलाई सत्ता सहयात्रीको व्यवहार नगरी आफूखुसी विधेयकहरू ल्याएको र एकलौटी ढंगले संसद् सञ्चालन गरेको भन्दै माओवादीले बैठक बहिस्कार गरेको हो ।
     
     


    मंगलवार, श्रावण ३ २०७९०५:५०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij