Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, आज निर्णय पारित हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, आज निर्णय पारित हुने

  • सोमवार, श्रावण २ २०७९

  • 470
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, आज निर्णय पारित हुने
    काठमाडौं  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । गत सोमबारदेखि सुरु भएको बैठक आज छैटौँ दिन पनि बस्न लागेको हो । 
     
    बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
     
    आजको बैठकमा पाँच दिनसम्म भएको छलफलको निष्कर्ष समेटेर निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने नेताहरूले बताएका छन् ।
     


    सोमवार, श्रावण २ २०७९०१:५३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij