Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट कांग्रेस नेता रञ्जितको निधन

कोरोनाबाट कांग्रेस नेता रञ्जितको निधन

  • मंगलवार, भाद्र ९ २०७७

  • 3.6K
    SHARES

  • कोरोनाबाट कांग्रेस नेता रञ्जितको निधन

    काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौं महानगरपालिका वडा –२१ का कांग्रेस उम्मेद्वार गोविन्द रञ्जितको निधन भएको छ ।

    वडा नं. २१ कांग्रेस कार्यसमिति सभापतिसमेत रहेका रञ्जितको कोरोना संक्रमणका कारण निधन भएको काठमाडौँ कांग्रेसका सचिव राजकुमार नकर्मीले जानकारी दिनुभयो ।


    मंगलवार, भाद्र ९ २०७७०२:४७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij