Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदार हो : भारतीय विदेशमन्त्री जयशंकर

नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदार हो : भारतीय विदेशमन्त्री जयशंकर

  • शनिवार, आषाढ ३२ २०७९

  • 422
    SHARES

  • नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदार हो : भारतीय विदेशमन्त्री जयशंकर
    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताउनुभयो ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताउनुभएको छ । 
     
    ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको  चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भन्नुभएको छ ।, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।
     


    शनिवार, आषाढ ३२ २०७९०३:३७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij