Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता 

प्रचण्ड र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता 

  • शनिवार, आषाढ ३२ २०७९

  • 550
    SHARES

  • प्रचण्ड र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता 
    काठमाडौं । भारत भ्रमणमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
     
    भेटबारे ट्विट गर्दै जयशंकरले आर्थिक सहयोगमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा उपलब्धिमूलक छलफल भएको बताउनुभएको छ। जयशंकरले नेपालको प्रगति र समृद्धिको चाहनामा भारत साझेदार रहने पनि उल्लेख गर्नुभएको छ।
     
    तीन दिने भारत भ्रमणका क्रममा प्रचण्ड शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। उहाँले आइतबार(भोलि) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। उहाँ भोलि नै नेपाल फर्किनुहुने छ।


    शनिवार, आषाढ ३२ २०७९०१:३२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij