Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

  • बिहिवार, आषाढ ३० २०७९

  • 365
    SHARES

  • राष्ट्रिय सभाको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार आजको बैठकमा दिगो विभास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन तथा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

    यस्तै प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त रेल्वे विधेयक, औषधी तेस्रो संशोधन विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक प्रस्तुत हुनेछ ।


    बिहिवार, आषाढ ३० २०७९०८:५१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij