Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक बस्दै, उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु

प्रतिनिधि सभाको बैठक बस्दै, उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु

  • बिहिवार, आषाढ ३० २०७९

  • 397
    SHARES

  • प्रतिनिधि सभाको बैठक बस्दै, उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

    आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गर्नुभएको थियो । साथै हिजोकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।


    बिहिवार, आषाढ ३० २०७९०६:२८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij