Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बाबुराम पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दै

बाबुराम पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दै

  • मंगलवार, आषाढ २८ २०७९

  • 353
    SHARES

  • बाबुराम पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ ।

    काठमाडौंमा बस्ने बैठक भोलिसम्म चल्नेछ । अर्का अध्यक्ष यादवले भने भोलि र पर्सी बैठक बोलाउनुभएको छ ।

    पछिल्लो समय पार्टीका अध्यक्षद्वय यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् ।


    मंगलवार, आषाढ २८ २०७९०९:४६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij