Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त

इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त

  • सोमवार, आषाढ २७ २०७९

  • 380
    SHARES

  • इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त

    काठमाडौं । सरकारले दुई देशका लागि राजदूत नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सुशिलकुमार लम्साललाई इजिप्ट र भरतकुमार रेग्मीलाई अस्ट्रियाका लागि नेपालको राजदूतमा नियुक्त गर्नुभएको हो ।

    उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


    सोमवार, आषाढ २७ २०७९०३:२०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij