Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सीपीसीका विदेश विभाग प्रमुख लिउले आज शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै

सीपीसीका विदेश विभाग प्रमुख लिउले आज शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै

  • सोमवार, आषाढ २७ २०७९

  • 414
    SHARES

  • सीपीसीका विदेश विभाग प्रमुख लिउले आज शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै


    चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न लाग्नुभएको छ ।

    चार दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आइपुग्नुभएका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग हिजै भेटवार्ता गरिसक्नुभएको छ ।

    आज भने उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्न लाग्नुभएको हो ।

    उहाँले आज दिउँसो ओलीसहित, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उहाँ पर्सि स्वदेश फर्किनुहुनेछ ।


    सोमवार, आषाढ २७ २०७९०८:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij