Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राष्ट्रिय शोक मनाइँदै

जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राष्ट्रिय शोक मनाइँदै

  • शनिवार, आषाढ २५ २०७९

  • 400
    SHARES

  • जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राष्ट्रिय शोक मनाइँदै

    काठमाडौं । सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइँदैछ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो।

    शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

    सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।

     

     


    शनिवार, आषाढ २५ २०७९०६:५५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij