काठमाडौं । उदीयमान गायक गोकर्ण राई ‘अतीत’को ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । गायक राईकै शब्द/संगीत रहेको गीतमा उनकै एकल स्वर रहेको छ ।
यस्तै, दुर्लभ जन्तरेको कथा–निर्देशनमा तयार भएको भिडियोमा गायक राईसहित अनुशा राई, एञ्जल किराती र नेहा सुब्बाको अभिनय रहेको छ ।
भिडियो हेर्नुस्ः