Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

  • आइतवार, आषाढ १९ २०७९

  • 728
    SHARES

  • तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

    काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच भेटवार्ता भएको छ।

    भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन उनीहरूबीच हात्तीवनस्थित एक अपार्टमेन्टमा भेट भएको बताइएको छ।

    नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको स्रोतले बताएको छ ।


    आइतवार, आषाढ १९ २०७९०७:४८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij