Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

  • आइतवार, आषाढ १९ २०७९

  • 271
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो ।

    बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन विषयमा छलफल हुनेछ ।

     


    आइतवार, आषाढ १९ २०७९०८:१३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij