Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

विप्लवका विद्यार्थीले दले जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कालोमोसो

विप्लवका विद्यार्थीले दले जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कालोमोसो

  • शुक्रवार, आषाढ १७ २०७९

  • 916
    SHARES

  • विप्लवका विद्यार्थीले दले जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कालोमोसो
    काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी सङ्गठनले कालोमोसो दलेको छ । 
     
    पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरूले शुक्रबार कालोमोसो दलेका हुन् । 
     
    सङ्गठनका महासचिव ललित विश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताउनुभएको छ । 


    शुक्रवार, आषाढ १७ २०७९०३:१९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij