Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र लोसपा नेताहरुबीच बालुवाटारमा भेटवार्ता, के भयो छलफल ?

प्रधानमन्त्री देउवा र लोसपा नेताहरुबीच बालुवाटारमा भेटवार्ता, के भयो छलफल ?

  • शनिवार, आषाढ ११ २०७९

  • 850
    SHARES

  • प्रधानमन्त्री देउवा र लोसपा नेताहरुबीच बालुवाटारमा भेटवार्ता, के भयो छलफल ?

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिबार बालुवाटारमा भएको भेटमा नागरिकता विधेयकबारे छलफल भएको नेताहरुले बताएका छन् ।

    ‘नागरिकता विल आएन, चाँडै ल्याउनुस् भन्न गएका थियौं । प्रधानमन्त्रीजीले कानुनमन्त्रीलाई जिम्मा दिएको छु, भोलिसम्म ल्याउनुहोला भन्नुभयो,’ लोसपा नेता लक्ष्मणलाल कर्णले भन्नुभयो ।

    सत्तारुढ गठबन्धनमा अंगीकृत नागरिकताबारे मौन बसेर भएपनि नागरिकता विधेयक ल्याउने छलफल भइरहेको छ ।

    भेटमा आफूहरुले अघि सारेको राजनीतिक मुद्दा फिर्ता लगायतका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।


    शनिवार, आषाढ ११ २०७९०८:३२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij