Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पोखरा महानगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

पोखरा महानगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

  • बुधवार, आषाढ ८ २०७९

  • 374
    SHARES

  • पोखरा महानगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    काठमाडौं । पोखरा महानगरपालिकाले आज बुधबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

    पोखराको पर्यटन क्षेत्रको विकासलाई नै केन्द्रमा राखेर नीति कार्यक्रम आउने तथा कृषि, स्वाथ्य र पूर्वाधारलाई पनि प्राथमिकतामा राखिने महानगरपालिकाले जनाएको छ । सोही महानगरभित्रको ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी नीति तथा कार्यक्रम आउने भएको छ ।

    यसअघि पूरा हुन नसकेका कामहरुलाई पनि निरन्तरता दिने गरी तयार पारिएको नीति कार्यक्रम मंगलबार राति पोखरा महानगरपालिकाको बोर्ड बैठकबाट अनुमोदन गराइएको छ ।


    बुधवार, आषाढ ८ २०७९११:२५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij