Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मन्त्री झाँक्रीद्वारा बागमती करिडोर निरीक्षण, द्रुत गतिमा काम अघि बढाउन निर्देशन

मन्त्री झाँक्रीद्वारा बागमती करिडोर निरीक्षण, द्रुत गतिमा काम अघि बढाउन निर्देशन

  • बुधवार, आषाढ ८ २०७९

  • 518
    SHARES

  • मन्त्री झाँक्रीद्वारा बागमती करिडोर निरीक्षण, द्रुत गतिमा काम अघि बढाउन निर्देशन

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बागमती करिडोर अन्तर्गत गोकर्ण क्षेत्रमा निरीक्षण गर्नुभएको छ । आज बिहान साढे ६ बजे नै निरीक्षणमा पुग्नुभएकी उहाँले आयोजनाको काम द्रुत गतिमा अघि बढाउन निर्देशन समेत दिनुभयो ।

    आयोजनाको काम सन्तोषजनक नदेखिएको बताउँदै मन्त्री झाँक्रीले आयोजनाको काम समयमै सक्न पनि निर्देशन दिनुभयो । उक्त आयोजना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले अघि बढाइरहेको छ ।

    बागमती नदी सौन्दर्यीकरणमा मन्त्री झाँक्रीले यसअघि दिनुभएको निर्देशानुसार नै काम भइरहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले बताएको छ ।


    बुधवार, आषाढ ८ २०७९०८:२८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij