Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

३७ जना सशस्त्रका डिएसपी एसपीमा बढुवा सिफारिस (नामावलीसहित)

३७ जना सशस्त्रका डिएसपी एसपीमा बढुवा सिफारिस (नामावलीसहित)

  • सोमवार, आषाढ ६ २०७९

  • 511
    SHARES

  • ३७ जना सशस्त्रका डिएसपी एसपीमा बढुवा सिफारिस (नामावलीसहित)
    काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरूको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ ।
     
    ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत छन् ।
     
    बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।


    सोमवार, आषाढ ६ २०७९०१:४६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij