Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

  • आइतवार, आषाढ ५ २०७९

  • 712
    SHARES

  • प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

    काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ ।

    बिहान १० बजेका लागि बोलाईको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुन लागेको संयुक्त राज्य अमेरिकाको भ्रमणको विषयमा छलफल हुने समितिले जनाएको छ । छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाइएको समितिले जनाएको छ ।

    यस्तै बिहान १० बजे नै कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बोलाइएको छ । यसैबीच आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक पनि बस्ने तयारी भएको छ ।


    आइतवार, आषाढ ५ २०७९०९:१९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij