Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.1K
    SHARES

  • कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

    बलम्बुस्थित एपिएफ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको अस्पतालले जनाएको छ ।


    शुक्रवार, भाद्र ५ २०७७०३:२३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij