Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एसपीपीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

एसपीपीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

  • बिहिवार, आषाढ २ २०७९

  • 538
    SHARES

  • एसपीपीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

    काठमाडौं । विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने, असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा एसपीपीविरुद्ध एकजुट हुन समेत उहाँले आह्वान गर्नुभएको छ ।

    prakanda_CufbJwOZ1J.jpg


    बिहिवार, आषाढ २ २०७९०६:२३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij