Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १९ निर्णय 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १९ निर्णय 

  • बिहिवार, आषाढ २ २०७९

  • 521
    SHARES

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १९ निर्णय 

    काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको दुई पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

    गएको जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने करिब ३६ करोड ६२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

    बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ ।

    ३१ गतेको मन्त्रिपरिषद् बैठकले यीसहित विभिन्न १९ निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकका १९ निर्णय !

    cabinet 1.png

    cabinet 2.png


    बिहिवार, आषाढ २ २०७९०३:२७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij