Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जिप्रकामा विमला वलीसँग सोधपुछ जारी, एकराज आफ्नो प्रेमी भएको स्वीकार

जिप्रकामा विमला वलीसँग सोधपुछ जारी, एकराज आफ्नो प्रेमी भएको स्वीकार

  • मंगलवार, जेठ ३१ २०७९

  • 10.7K
    SHARES

  • जिप्रकामा विमला वलीसँग सोधपुछ जारी, एकराज आफ्नो प्रेमी भएको स्वीकार
    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।
     
    स्रोतका अनुसार राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गरिरहेका छन् ।
     
    वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसकेको स्रोतले बताएको छ । यद्यपि, उनले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गरेकी छन् । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको उनको भनाइ छ ।
     
    विमलाले आज बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् । एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् ।


    मंगलवार, जेठ ३१ २०७९०७:२९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij