Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

  • शुक्रवार, जेठ २७ २०७९

  • 414
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्दैछ । शुक्रबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो ।

    प्रतिनिधि सभाको बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाई र गृह मन्त्रालयको बजेटका बारेमा सांसदहरुले छलफल गर्नेछन् ।

    यस्तो छ बैठकको कार्यसूची :

     

     


    शुक्रवार, जेठ २७ २०७९०९:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij