काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ ।
विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ ।