Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

यौन हिंसाविरुद्धको ऐनलाई संशोधन गर्ने प्रस्ताव पारित

यौन हिंसाविरुद्धको ऐनलाई संशोधन गर्ने प्रस्ताव पारित

  • सोमवार, जेठ २३ २०७९

  • 451
    SHARES

  • यौन हिंसाविरुद्धको ऐनलाई संशोधन गर्ने प्रस्ताव पारित

    काठमाडौं । प्रतिनिधिसभाबाट यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो ।

    सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको हो ।

    छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले दिनुभएको थियो ।


    सोमवार, जेठ २३ २०७९१२:५५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij