Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेकपा एसले नयाँ बन्ने मन्त्रीहरूको प्रधानमन्त्रीलाई बुझायो, यी हुन् सिफारिस मन्त्री 

नेकपा एसले नयाँ बन्ने मन्त्रीहरूको प्रधानमन्त्रीलाई बुझायो, यी हुन् सिफारिस मन्त्री 

  • आइतवार, जेठ २२ २०७९

  • 3.1K
    SHARES

  • नेकपा एसले नयाँ बन्ने मन्त्रीहरूको प्रधानमन्त्रीलाई बुझायो, यी हुन् सिफारिस मन्त्री 
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
     
    एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरूको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताउनुभयो ।
     
    उहाँका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नुहुने छ। त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री  बन्नुहुने छ ।


    आइतवार, जेठ २२ २०७९०४:०२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij