Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ढुक्क बस्नुहोस् कुनै लालचमा पर्दिनँ : माधवकुमार नेपाल

ढुक्क बस्नुहोस् कुनै लालचमा पर्दिनँ : माधवकुमार नेपाल

  • बिहिवार, जेठ १९ २०७९

  • 854
    SHARES

  • ढुक्क बस्नुहोस् कुनै लालचमा  पर्दिनँ : माधवकुमार नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताउनुभएको छ ।

    कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पार्नुभयो ।

    अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पार्नुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताउनुभयो ।


    बिहिवार, जेठ १९ २०७९१०:५९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij