Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक बस्दै, आजबाट बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

प्रतिनिधि सभाको बैठक बस्दै, आजबाट बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

  • मंगलवार, जेठ १७ २०७९

  • 435
    SHARES

  • प्रतिनिधि सभाको बैठक बस्दै, आजबाट बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने सङ्घीय संसद सचिवालयले जनाएको छ ।

    बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिनुहुनेछ । आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल गर्ने तयारी रहेको छ । गत आइतवार अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक प्रस्तुत गर्नुभएको थियो ।


    मंगलवार, जेठ १७ २०७९०९:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij